सकियो बन डढेलो प्रतिकार्य नियन्त्रण सम्बन्धि तालिम


भदौ १८, २०८२, बुधबार | विहान ११:४८ बजे | 6430


सकियो बन डढेलो प्रतिकार्य नियन्त्रण सम्बन्धि तालिम

दोलखा । फरेस्ट एक्सन नेपालको आयोजनामा दोलखाको सैलुङ गाउपालिका वार्ड नम्बर ५ का अध्यक्ष दिल कुमार तामाङको प्रमुख आतिथ्यतामा बागमती प्रदेश बन मन्त्रालयका अधिकृत गगन शर्मा, फरेस्ट एक्सन नेपालको सम्योजक रावल कार्की, सामुदायिक बन उपभोक्ता महासङ नेपाल सिन्धुपाल्चोकका उपाध्यक्ष एबम डिभिजन बन कार्यलय परिचालित हरित स्वयंसेवक शारदा प्रसाद चालिसेको बिशेष आतिथ्यत्यतामा सब डिभिजन बन कार्यलय सैलुङका अधिकृत दिपेन्द्र चौधरी, फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता मदन बत्स्यल मनिस श्रेष्ठको अतिथ्यतामा सामुदायिक बन समुहहरु गोल्मा देबी सामुदायिक बन समुह, सल्लेरी बन समुहलगायतको उपस्थितमा बन डढेलो प्रतिकार्य नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको छ । दुई दिने तालिम फिल्ड अभ्यास सहित भएको थियो । 

Comments