भक्तपुर नगरपालिका समाजवादउन्मुख काममा जोड दिँदै
भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजवादी व्यवस्थामा जनताका आधारभूत आवश्यकताहरुको सुनिश्चितता हुने बताउँदै भक्तपुर नगरपालिकाले समाजवादउन्मुख काममा जोड दिँदै आएको बताउनुभयो । भक्तपुर नगरपालिका वडा नं. ३ नासमनामा आयोजित नगरपालिकाको सेवाप्रवाह र समसामयिक विषयमा जानकारी सभामा ब...