काभ्रे सभापती तीर्थ लामाको स्व.बुवाप्रति अध्यक्ष गुरुङद्वारा श्रद्धाञ्जली अर्पण
मंसिर १३, २०८२, शनिबार | साँझ ०५:३४ बजे | 55
काठमाडौं । नेपाली काङ्ग्रेस काभ्रेको सभापती तीर्थ लामाको पुजनीय पिता स्व. केशव लामाको देहावसान भएको आज आठ (८) औ दिनको पुण्य तिथिमा स्वर्गीय आत्माको चीर शान्तिको कामनासहित नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ आज शनिबार उहाको निजी निवास रोशी गाउँपालिका वार्ड न. ६ मा उपस्थित भएर भावपुर्ण श्रद्धाञ्जली अर्पण एवं शोक सन्तप्त परिवारमा भावपुर्ण श्रद्धासुमन अर्पण गर्नुभयो ।
साथमा नेपाल तरुण दल केन्द्रीय सदस्यहरु, काभ्रेको जिल्ला अध्यक्ष सुजन लामासहितको कार्यसमिती सदस्यहरु उपस्थित थिए ।
