८९ वर्षीय बुबा गठाघरबाट बेपताः सहयोगका लागि परिवारको अनुरोध


बैशाख ११, २०८३, शुक्रबार | राति ०९:३८ बजे | 210


८९ वर्षीय बुबा गठाघरबाट बेपताः सहयोगका लागि परिवारको अनुरोध

भक्तपुर । भक्तपुर ब्यासी बस्ने ८९ बर्षको बुवा दिउँसोदेखि बेपता भएका छन । परिवारका अनुसार दिउँंसो  १२ः४० देखि मध्यपुर नपाको गठाघर चोकवाट हराइरहेका छन् । हालसम्म पनि फेला नपरेकोले देख्नु हुने महनुभाबहरुले निम्न फोन नं मा सम्पर्क गरी सहयोग गन अनुरोध गरिएको छ । साथै स्थानीय प्रहरी चौकीमा भए पनि पुरयाइ सहयोग गर्न अनुरोध छ । सम्पर्क नं ९८४११३२८९० राजकुमार लघु ९८६०२४१२५६ कुमार लघु,९८४१४००७५० दिल कुमार लघु ।

Comments