कला संस्कृति

रामेछापमा पुर्खाको सिर्जना लाखेनाच र गाईजात्रा प्रदर्शन

रामेछाप । रामेछापस्थित मन्थली नगरपालिकामा रहेका नेवारहरूले विगत ३ वर्षदेखि पुर्खाकाे सिर्जना लाखेनाच ,गाईजात्रा प्रदर्शन गर्दै आइरहेका छन्। नेवाः देय् दबुकाे मन्थलीका अध्यक्ष शेखरकुमार श्रेष्ठले गणेशपूजा गरेपछि लाखेनाच नगर परिक्रमा गरेकाे थियाे । लाखेलाई उग्र रूपकाे देखाइए तापनि लाखेकाे त्यागले उनीह...