कला संस्कृति

बुद्धशिक्षाको आधारभूत कक्षाको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम थथुबहीमा सम्पन्न

शनिबार मैत्रेय युवा संघद्वारा बैशाख २० गतेदेखि असार २१ गतेसम्म हरेक शनिबार आयोजित बुद्धशिक्षाको आधारभूत कक्षाको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम थथुबहीमा सम्पन्न भयो । संघका अध्यक्ष लक्ष्मीचन्द्र बज्राचार्यको सभापतित्वमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका सचिव श्रद्धेय भिक्षु निग्रोध महास...