त्यो कालिन्चोक भ्रमण....


2025-04-07 07:45:21

News Image

कुमार लघु, भक्तपुर
मिति २०८१÷१२÷२३ गते दाइभाइ दिदी वहिनीहरूसित सबेरै मिनीवसमा भ्रमण गर्न लागे । भ्रमण फलदायी र सफल भयो ।  
३५ जना यात्रुहरू लिएर विहानै ५ः३० मिनेटमा भक्तपुरवाट लागे । खाना वनाउन सामानहरू लिएर लागे । मिनिवस चलाउने सवारीचालक सम्झदार थियो । सवारी साधन चलाउँदै कालिन्चोक जाने वाटोमा पुगे । कालिन्चोक जाने वाटो प्रवेश गर्ने स्थानमा पिच छ । विचविचमा ढुङ्गा वाटो छ । चलाउन मोटरमा समस्या छ । कतै ढलान छ, कतै कहीकही पिच छ । तैपनि यात्रुहरूलाई कठिन छ । कालिन्चोकमा पुग्न त समस्या छ, कि त ध्याचध्याच ग्वानाङ ग्वानाङ छ । ठोकिएको पनि छ । हावा चिसो छ । 
कालिन्चोक भएको ठाउँमा पुग्न ३० मिनेट हिडेर लाग्छ । हिडेर जाँदा समयमा पुग्न गाह्रो छ । हिडेर नै जाने हो भन्ने ल्वाङ, लसुन, अदुवा, अलि गर्मी हुने चिजविज खाने हनुपर्ने छ । कमजोरहरू नजादा हुन्छ । प्रेसर हुनेहरूले होस् पु–याई जाने जानुपर्छ । कमजोरहरूले नजाँदा राम्रै हुन्छ । केबलकारमा जानेहरूले पैसा आउँन जान रू ६०० ÷ लाग्ने रहेछ । होटेलहरूमा सुत्न पनि महँगो छ । जाडो छ, चिसो छ । होटेलहरू जस्ता जस्तापाता र काठले वनेको छ । होटलमा वस्न वस्दा जाडो छ । जाडोले वच्न वस्नेले उपाय अप्नाउनु पर्छ । 
वच्न सुरक्षित यात्रा गर्न यात्रु नै होशियारीमा लाग्न जाति हुन्छ । हिडेर जानेले नविर्सीकन नै पाहाड र उचाईमा हिड्न सरल उपायहरू अप्नाउनु पर्छ । यो कालिन्चोकमा पुग्न ३४८२ उचाई वा दुरीमा छ भनेको छ । त्यँहाका मानिसहरू सरल सहयोगी छन् ।
जहाँ केवुल राखेको छ त्यहाँ वरपर खाली जग्गाहरू छन् । कुनै वालिनाली गरेको पाइन । थुप्रै होटलहरू यसै वर्षमात वनेको होला जस्तो लाग्यो । होटलहरूले र केवलकारले मनग्य आम्दानी गरेको पाइयो । वरपर खुल्ला होटेलहरू नगण्य मात्र भयो । साधारण जनताहरूले पैसा खर्च गर्न कठिन छ । कालिन्चोक दर्शन गर्न नि २,४ सयले पुग्ने देखिएन् । हजारौ रूपियाँ लाग्ने देखियो । त्यहाको बातावरणले दर्शनाथीहरू सित ठगेको महशूस गरे । किनकि सुविस्ता छैन, न त केवुलकार चलाउने अफिसले वस्ने वन्दोवस्त गरेको देखिएन । यसो कही बेहोस् भएमा उपचार गर्ने ठाउँको अभाव देखे । 
केवुलकार एकदम रफ स्टाईलले चलाएको पाए । रेसपेक्ट कुनै छैन । काउण्टरमा वस्नेले केवलकार चढन आउनेसित छुच्चो बोली बोलर हप्काउने गरेको देखियो । सरसफाईमा पनि लारवाही छ । ठउँ यो पालि मात्र हो कि सुखा छ । न वातावरण मिलाएर फूलको बोटहरूले सजिएको छ ? छैन, केवलकार चढेको छ भनेर तस्विर एउँटा लिन नि ठाउँको अचाव छ । न त केवलका, चढ्नेहरूलाई चेतावनी र केही भएमा ससल्लाह दिएको सूचना भए त सेवाग्राहीहरूले सचेततालिन पाउने सम्पर्क कार्यालय नै भएन् ।  काम गर्ने कामदारहरूले कुनै सेवा ग्राहिहरूलाई नमस्कार र धन्यवाद गरेको लिखित वा अलिखित मेसेजहरू छन ? अह यसै गर्दा नै यो केवलकार चढणलाई होस् पुरयाउनु होला । 
अन्तमा हनमीलाई यात्रा गराउनेलाई धन्यवाद गरे । हामी सादा खाना र खाजा, सम्हेवजी गरि खर्च २८०० सयले लाग्यो । आयोजना गर्ने मित्र र पकाई खवाउने सहयोगीहरूलाई धन्यवाद छ । २८०० सय लिनेले पनि मोटर भाडा र खाना खर्च यति भनेर शुल्क असुलेको भए असल हुने थियो । रकम उठाउँदा अलि वृष्तृत विवरण खोल्नु पर्ने हो कि जस्तो लागेको छ । कालिन्चोक र दोलखा भीमेस्वार जाने लग्ने भाइलाई मुरीमूरी धन्यवाद छ ।
२०८१÷१२÷२५

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *