साहित्य

गोकर्णेश्वर नगर साहित्य पुरस्कारबाट त्रिपाठी र चालिसे पुस्कृत

काठमाडौँ चैत्र २२, सहित्यकारहरु प्रा.डा. बासुदेव त्रिपाठी र विजय चालिसे गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१ बाट पुस्कृत हुनु भएको छ । राष्ट्रिय गान र नगर गान लगत्तै सभाध्यक्षगोकर्णेश्वर नगर प्रमुख श्री दिपक कुमार रिसालबाट पानसमा दियो बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । पुरस्कृत सहित्यकारद्वयलाई ...