दुई कृतिको गरियो विमोचन


चैत २६, २०८१, बुधबार | विहान ०४:४४ बजे | 130


दुई कृतिको गरियो विमोचन

काठमाडौं । दुई कृति “कल्पवृक्ष वाटिका (कमलादेवी दाहाल स्मृति ग्रन्थ) र पद्म केशर (गीतसङ्ग्रह) को अनुपमा भेनु बत्तीसपुतली गौशालामा एक भव्य समारोहबीच विमोचन भएको छ । प्रकाशक कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठान रहेको छ । गीतकार तथा प्रधान संपादक पदम दाहाल रहेको छ । उक्त कार्यक्रममा दाशुवंशहरू र चर्चित साहित्यकारहरूको बाक्लो सहभागीता थियो ।
 

Comments