विचार

भाद्र २३ र २३ गतेको दिनलाई नियाल्दा....

कुमार लघु, ख्वप  त्यो दिनलाई नियाल्दा जिऊ नै सिरिङ्ग हुन्छ । मानव सागर माईतिघरवाट जेन् –शले घोषणा गरेको आन्दोलन रहेछ । म त झसंङ्ग भएछु । मैले मेरो फेसबुक्मा आयड नहेरी झुकेर चेन्ज गर्थे । आन्दोलन वानेश्वरमा पुगेर विभिन्न नाराहरूले बानेश्वर एरिया जेन्ज – शको युवा जमातले घेरिएको र संसद...