ए त्यो बुझ्नेले सबै बुझ्यो अ नबुझ्नेले केही बुझेन
यज्ञबहादुर कार्की गुण्डु भक्तपुर कहाँ लोकतन्त्रमा भ्रष्टाचार भयो भनेर कराइरहेछन । बुद्धिहिन बुद्धिहिन । कहाँ अनियमितता भयो भनेर लेखिरहेछन पत्रकारहरु । यति विधि चिट्ठा पर्न आएको सत्ता सुखमा त्यो भन्न मिल्छ ? हामी जे गरिरहेछौ ठिक गरिरहेछौ । विश्वले हामीले ठिक गरेनौ भनिहाल्दथ्थो र खै बुझेका कुरा ...