लिम्पियाधुरा–लिपुलेकः नेपालको नासो कि कूटनीतिक उपेक्षा ?
चिरञ्जीवी भटराई नेपालको उत्तर–पश्चिमी भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फेरि चर्चामा आएको छ। ऐतिहासिक तथ्य र कागजातअनुसार यो भूभाग नेपालको हो तर व्यावहारिक रूपमा छिमेकी मुलुक भारतले प्रयोग गरिरहेको छ। यसैबीच प्रधानमन्त्री भारत र चीन भ्रमणमा जान लाग्नु भएको खबर बाहिरिएको छ।...