देशको भविष्य के होला ?


असोज १७, २०८२, शुक्रबार | दिउँसो १२:०० बजे | 75


देशको भविष्य के होला ?

कुमार लघु, ख्वप

देशको भविष्य के होला ? सबैलाई चिन्ता छ । चिन्ताले आन्दोलनकारीहरूलाई पनि डर लिएरै बिेको बोलिले थाहा लाग्छ । आन्दोलन कर्ताहरूले नि हामीले नै गरेको आन्दोलन भनेर अगाडि वस्न नसकेको छ । मात्र GEN-z भनेर घोषणा गरेको छ । आनदोलन हुन्जेल त कता लुकेको छ ? छ । मैले हामीले नै गरेको भनेर म संयोजक र म नेता मेरो नेतृत्वमा कुनै पनि व्यक्ति आउन सकेको थिएन् । आन्दोलनले उत्कृष्ट रूपमा र उग्र रूपमा त्यो दिनहरू बितेको कसैको आँखाबाट छिपेको थिएन् । एक जना व्यक्ति जो सुरूदेखि अहिले सम्म लागेको छ । उ त जताततै आन्दोलन सफल पार्नलाई ज्यान दिन तयार छ । आन्दोलन,वार्ता गोलि लागेको ठाउँमा,मन्त्री वनाउन शुशिला कार्की दरवार,राष्ट्पति भवन, घाटर लास जलाउन सम्म र आन्दोलनको विरोधिहरू सित प्रतीवादसम्म गर्न अगि सरेका वीर भनाै व्यक्ति नेपाली सुदन गुरूङ्ग हुन् । हो नेपालीहरूको शासन शत्ता जनताका व्यक्तिहरूले संञ्चालन गर्न दिन भग मग्दुर चल्टा पूर्जा भएर रात दिन लागिरहेकाे छ। सुदन गुरूङ्गले नेपाली जनताबो निम्ति काम गर्नुपर्छ । विदेशीको स्वार्थको निम्ति काम गर्न र गराउनु हुन्दैन् । गरेमा अझै जनताले सुदन गुरूङ्माथी जनताले खवरदार गर्ने छन् । अहिले नै होस् गर्नुपर्छ । जनताहरू कसैको उपनिवेश भएर नेपाली हुन् चाहान्दैन् भनेको कुरालाई मनन गरेर अगाडि बढनुपर्छ । भारतले नेपालमा आँखा गाडेकाछन् । नेपाल र नेपालीहरूलाई भारतको अधिनमा पार्न दिनु मुर्खता हो । विदेशीको भ,मा आन्दोलन गरेको हुनु हुन्दैन् । यता घाईतेहरू नेपाली र नेपालीको निम्ति आन्दोलन गरेको भनी वैशाखी टेकेर भ्रष्टाचार अन्तर सुशासनको निम्ति लडेको आन्दोलनकारीहरू कुनै पनि वेला एक भएर काम गर्न अहिले अगाडि वढेका प्रवेश दाहाल र मिराज ढुङ्गानालाई सचेत पार्दै योगदान खेर नजाअाेस भनेर भनी रहेकाछन् । यता आन्दोलनले घाईते भएकाहरूलाई आफ्नै भाइ पनि भाइ सम्झेर अार्गिक न‌तिक रूपले आशिका तामाङ जोडतोडले हार गुहार गर्न दिन रात लागि रहेकाछन्। सहयोगी मनहरूलाई सब‌ले साथ दिनुपर्छ । चएकाले आर्थिक र नैतिक रूपले सहिद योध्दाका परिवारहरूलाई र घाईतेहरूलाई सहयोग हुनुपर्छ । आनदोलनकारीहरूले यो आन्दोलनको मोड यसरी जालन भनेर कुनै हालतमा सोचेको थिएन् । कुनै पनि वार्ताटोलीले वार्ता गर्दा वारता सफल गर्ने हेतुले वार्तामा सहभागी हुनुपर्छ । वार्ता अिफल भए नेपाली जनता सम्पूर्णले संकट भोग्नु पर्ने समय आउन के बेर ? नेपालमा शान्ति चाहेको ,भ्रष्टाचार मुक्त र देश विकास होस् भन्न चाहाना हो । वार्ता असफल भएमा पक्का छ अब आर्मी शासनले जनताले समय झेल्नु पर्ने अवस्था छ। अमेरिकाले नेपाल र नेपालीलाई देश न रणभूमि वनाउने पहिले देखीको स‍ोच हो । जसरी हुन्छ भारत र लडाई गराएर चिनलाई पनि युध्द गराई विश्र्वलाई अशान्ति बनाई हातहतियारको व्यापार गर्ने सोच लिएको हुन सक्छ भन्ने अड्कल बाजि गरेकाछन् । हुन त विश्र्वको धेरै मुलुकमा अहिले जेन्जी -z कोे आन्दोलन गरेर विश्र्व शान्तिमा खल्वल्ल ल्याउन नदेखि ने शक्ति लागि परेको देखिन्छ। यसरी एकपछि नेपाल पछि भारत,फिलिपिन,जापान ,अमेरपका आदि देशमा भएको अरआनदोलनले पनि कतिपएले यो आन्दोलन अर्काको उक्साहटमा भएको अनुमान गरेकाछन् । जे होस् नेपालमा यो आन्दोलनको आवश्यकता जनताले चाहिन्छ भनेर साथ सपोर्ट दिएको देखिन्छ । देशलाई अरू देशको मातहटमा राख्न चाहेको विरूध्द आन्दोलन गरेर सफल भएको भनाै ठिकै महसूस गरृका छन् । नेपालीको चाहान आन्दोलनलाई दवाउन र भ्रष्टाचार गरेका र ज्यान मार्न हुलमा थोलि चलाउन आदेश दिनेहरूलाई तत्काल जेलमा कोचेर आजिवन जुलमा सड‍स् चने जनचाहान छन् है यो कुरा देश हाक्नेहरूले बिर्साउन मिल्दैन् । प्रधानमन्त्री, मन्त्रीहरूले र राष्ट्पतिले देश र जनताको निम्ति आफ्नो समय लिलो ज्यान लिएर जनताको निम्ति काम गरेर देखाआेस् भनी जनताले व्यक्त गरेको मानिलिनोस् । समय गम्चुभि छ । वर्षाको समय छ कहि कतै जानलाई पनि माैसमलाई ध्यान राखेर कदम चाल्नु पर्ने दिखन्छ । कुनै पनि बेला केही हुन सक्ने संभावना माैसम विध्दहरूले संञ्चा,माध्यममा जानकारी आईरहेका छन् । यता पनि ध्यान दिऊ । जनत साथ परिवारसित सम्पर्कमा रहनु नै वेस होला । जनताको भलो र सुखको निम्ति काम गर्न सकोस भन्न दशै,मोहनी नखाको भिँतुना शुभकामना भन्दै विदा हुन चाहेको छु । भविष्य कहाँ कता लग्न ,जालान जनताको मनस्थिति सन्तुलन बनाई बसाै । आन्दोनल जारी रहेको यदाकदा सुनमा आईरहेकाछन् । जनतालाई भयभित अवस्थामा राखेकाछन् । आईन्दा मनलाई शान्तिसंग बस्ने समय आेस् । धन्यवाद

Comments