नेपालमा के हो ? ग्रानडिजाईन....?


असोज १५, २०८२, बुधबार | दिउँसो ०३:३९ बजे | 130


नेपालमा के हो ? ग्रानडिजाईन....?

कुमार लघु, ख्वप

नेपाली जनतालाई थाहा छैन् पहिलो दिन भाद्र २३ गते आन्दोलन हुन्दा मात्र माग थियो सामाजिक संञ्जाल खोल बन्द नगर र नेपालमा भ्रष्टाचार गर्न नदेऊ । विध्यार्थीहरूको आन्दोलन थियो । सरकारलाई माग राखेर आन्दोलन गरी सचेतता दिलाउन खोजेको हो । तुरून्त सरकारले गोली चलायो । गोली चलाए पछि आन्दोलनकारीहरूले त्यो दिनको कार्यक्रमलाई अर्कै खालले मोडियो । जुलुसमा कलेज पढेका र स्कुल पढेका भाइ कहिनीहरूको साथ समर्थनमा जुलुस अगाडि वढेको त्यो स्थितिले देखाउँछ । त्यो दिन मै मात्र देशबासीलाई GEn-z ko आनदोलन भनेर गोफिले मानिस ढलेपछि देशभरी जानकारी हुनगयो । कतिलाई किन ? के हो ? के हुन् खोज्दै छ अरू बेला जस्तै न हो नि भनेको जस्तो लागेको थियो । सरकारी पक्षले जुलुसमा सहभागीहरूलाई एक्कासि ग्याँस र गोलि वर्षाई मानिस मर्नथाले पछि जुलेुस आक्रोशीत भएर झनै पुलिस र आर्मीहरूसित घम्साघम्सी वढेको हो । त्यही दिन १९ जना मानिस जुलुसकै विचमा मानिस मारेर सरकार वचाउने नियतले सरकारका पक्षले जनताका छोराछाेरीहरू भकाभक मार्न थाल्यो । जनताले पनि सरकार नै पल्टाउनलाई जुन आन्दोलन छ देश व्यापी प्रचार संञ्चार माध्यमले प्रचार गरि दोश्रो दिन पनि कार्यक्रम वनायो । आनणदोलनको नेता को हो थाहा थिएन् । आज सम्म पनि नेता भएर अगाडि आउन सकेको छैन्। ती अहिले आएका नता भन्दा पनि समिति मै नभएका व्यक्ति त्यसै त्यसै अगाडि पर्न आयो कोही कस‌ले म नेता हुन भन्न सकेको देखिया छैन् । दई चार जना अहिले हो न हो पारे अहिले बिस्तारै आउन थालेको छ । ाँचै एकजना भाई सुदन गुरूङ्गले अहिले उहीँ वेला देखि आन्दोलनलाई अगाडि बसेर नेतृत्वको निम्ति अग्रसर छ । देशले मोहरा लिएर कहाकता पुगेको छ जेन्जी - z ले अझै पनि मै न्ता हु भनेर आएको अवस्था छैन् । सुदन गुरूङ्ग जताततै अगाडि छन् । आर्को प्रबेश दाहाल पनि बल्ल देखिन्छन् । उनीहरूका माग त पहिले त्यो दुईता बाहेक के थियो थाहा थिएन् ? अब आन्दोलन कता पुग्ने हुन ठेगान छैन् । भाद्र २४ ले फेरि बानेश्र्वरमा दोश्रो दिन पनि डेरा जमायो । आन्दोलनकारीहरू र प्रहरीहरूका विचमा ठेलमठेल र ढुङ्गा हानाहान पमनीको फाेहराले आन्दोलनकारीहरूलाई पेले जनताले पनि पेलेर नै सरकारलाई झुकायो दई दिन मै सरकारलाई राजिनामा गरायो । त्यो जेन्जी -z त्यति शक्तिशाली भयो । संसद भवनै अागोलाी र नेताहरू र संसद सदस्यहरू भागाभाग भयो । नेताहरू लुक्न थाले तरन्ताहौको ठाउँ ठाउँमा घर अागलागि भयो । नेताहरूको घर जल्न थाल्यो । घरआगलागि भएको ठाउँमा पैसाको विताविता अागलागिले नोट जल्न न बाहिर उडन थाले जनताले घर घेरन थालेको थियो । त्यो जेन्जी-Z को आन्दोलनले भयानक रूप लियो । सर्वच्चो अडालट र सिहदरवार जल्न थाले । आर्मिहरू हाई एलर्ट थियो । रात दिन जनताकै सेवा दिने लिने सरकारी भवनहरू जल्न थाले देश जल्यो देश जले पनि सेना र प्रहरीहरू जनतााई मारेर नेताको घर र परिवारलाई नबचाउने अन्तिम अडिगमा पुग्यो र देशको र जनताको रक्षा भयो जस्तो लागि रनख्या छ । यो गर्न गराउनमा कहाँ कतावाट ग्रा यन डिजाईन भै राखेको हो जनताहरू छकणक छन् । नेताहरूले ४०-५० वर्षसम्म कक्षा लिई तालिम लिएका दिएका कार्यकर्ता र जनताले शक्ति देखाएर देशमा ऐन संसोधन र परिमार्जन गर्न सकेको थिएन् । हलामा सुन आए अनुसार १७ घण्टामा देश हलाई र जलाई सरकार परिवरेतन गरि नयाँ सरकार ल्याएर नयाँ महिला पहिलो प्रधानमन्त्रि शुशिला कार्की छिन्। नयाँ मन्त्री मण्डलले नयाँ कामहरू गरेका छन् । हेरम देशलाई भ्रष्टाचार गरे देशलाई डुवाउने र जनतालाई दिएको आश्र्वाशन पूरा नगर्ने जनता मार्नेहरूलाई यो सरकारले जनतालाई के सुख सुविस्ता देला हेर्न वाकी छ । जेन्जीहरूले अब राष्ट्पतिसित वार्ता गर्ने भनेर भनेका छन् । अब जेन्जीले के हो कहावाट संञ्चालित भएर हो कि ? के हो ? देशाई कता बुझाई देला भन्ने शंङ्का पनि नगरेको होईन्? देशमा शान्ति कहिले आउँला भने जस्तो जनता आसावादी छन् । अमेरिका र भारतले नेपाली कन्त्री परिषद्लाई पेले नेपाली जनताहरू अरूका दास वनाउने हुन्न् कि ? मनमा डर त्राश फैलिएकछन् ।जनताले यो संसारमा एनजिअाे र अाईगनजिअो ले गराएको आन्दोलन भनेर भन्दा बारबराले संञ्चालित हो कि भन्न शंका गरेका छन्। । नेपाली जनताहरूलाई भारत वा अमेरिकाको उपनिवेश वनाएर जेन्जीले लथालिङ्ग पार्ने हुन् कि भन्न अडकलवाजी गर्नेहरूको कमि छन्। देशमा भवनहरू खर्वाै भवनहरू जले । अन्तमा अझै जेन्जी सरकारमा आए पनि भ्रष्टाचारीहरूलाई जेलमा हालेका छैन् । पहिले मिलिजुली सरकारहरूले गठवनदन गरे देशको उद्योगहरू वेचेर खाएकाले गर्दा युवाहरू विदेशीन बाध्यछन् । नयाँ सरकारले घमाघम्म उध्योग खेलेर जनतालाई काम दिएर रोजगारी वनाए हुन्थो । सहिद परिवारले, राेजगार पाउन र कलकारखाना वनाई देशलाई गतिलो जनता हुर्काउन र सुस्वाथ वनाई देशलाई सपारे हुन्थो। नेपाली जनताको भलो होस् । दशैँ मोहनीको शुचभकामना छ । देशबो सरकारले निशुल्क घाईतेको उपचार र शहिदहरूलाई देशले सहिद घोषणा र शहिदका परिवार र घाईतेका परिवारले मनले बुझाउनेठाउँमा सरकारले ध्यान पु-र्याअोस् । धन्यवाद

Comments