शिक्षा

यूनिटीको २४ औँ वार्षिकोत्सवको अवसरमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

फागुन ७/ भक्तपुरः सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेमा रहेको युनिटी इङ्ग्लिस स्कुलले आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवको अवसरमा एक दिने ‘अभिभावक अभिमुखीकरण कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। योयो बैक्वेटमा सम्पन्न उक्त विशेष अभिमुखीकरण कार्यक्रममा करिब ३४१ जना अभिभावकहरूको उत्...