शिक्षा

एभरेस्ट इङ्लिस स्कुलमा सांस्कृतिक कार्यक्रम सम्पन्न

माघ १२ शिक्षा भनेको कक्षाकोठामा सीमित पाठ्यपुस्तकको अध्ययन मात्र होइन, यो संस्कार, संस्कृतिको हस्तान्तरण र जीवन उपयोगी सीप विकाससँग पनि गहिरो रूपमा जोडिएको प्रक्रिया हो। यही यथार्थलाई आत्मसात गर्दै भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट इङ्लिस स्कुलले हालै जुनियर सांस्कृतिक कार्यक्रमको आयोजना ग...