PCL Nursing विषयमा GenZ 2.0 र CTEVT बीच निरन्तर संवाद, छिट्टै भर्ना खुल्ने आशा
PCL Nursing सम्बन्धी अवरोध हटाउनका लागि GenZ 2.0 र CTEVT बीच भएको छलफल सक्रिय चरणमा पुगेको छ। आज CTEVT का सदस्य महेश भट्टराईसँग भएको भेटमा भट्टराईले भर्ना प्रक्रिया अघि बढिसकेको र केही प्राविधिक पक्ष मिलाएपछि चाँडै नै भर्ना खोलिने जानकारी दिएका छन्। GenZ 2.0 का प्रवक्ता अबिन लिम्बुले विद्यार्थीका म...