शिक्षा

विनायकमा मण्डला तथा सांस्कृतिक कार्यक्रम

  मध्यपुर ठिमी भक्तपुर  शिक्षा साथै संस्कृति र संस्कारमा जोड दिँदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही २०८२ कार्तिक २ गते मण्डला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। समस्त नेपालीहरूको महान पर्व शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको...