ख्वपका विद्यार्थीद्धारा शैक्षिक प्रदर्शनी

चैत ३, २०८२, मङ्गलबार | राति ०७:५५ बजे | 215

ख्वपका विद्यार्थीद्धारा शैक्षिक प्रदर्शनी

भक्तपुर । ख्वप कलेज देकोचो भक्तपुरका विद्यार्थीले मंगलबार कलेजमै शैक्षिक प्रदर्शनी गरेका छन् । कलेजका वीवीएम सातौ सेमेष्टरमा अध्ययरत विद्याथीले एकदिने प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा १२ वटा स्टलहरु रहेका थिए । आयोजकमध्येकी एकजना छात्रा कन्चन धौबञ्जारका अनुसार प्रदर्शनी विहान नौ बजदेखि दिउँंसो १ बजेसम्म चलेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वपका विद्यार्थीद्धारा शैक्षिक प्रदर्शनी

Comments

ताजा खबर