सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागत
भक्तपुर, जेठ २९ । नपली, सिर्जनानगर स्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार विद्यालयमा अध्ययनरत छात्राहरुलाई छात्रवृत्ति वितरण तथा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरियो । उक्त कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा भक्तपुर...