चाइनिज स्वयंसेविका शिक्षिकालाई बिदाई
विनायक शिक्षा निकेतनमा विगत दुई वर्षदेखि निरन्तर रूपमा विद्यार्थी भाइबहिनीहरूलाई चिनिया भाषा सिकाउँदै आउनुभएका चाइनिज स्वयंसेविका शिक्षिकाHu Jianxue कक्षा ६ र ७ का विद्यार्थी भाइबहिनीहरूले एक समारोह बीच उहाँलाई विदाई गर्नुभयो। बिदाई समारोहमा विद्यार्थीहरूका तर्फबाट कक्षा छ कि युलन राई र कक्षा ७ की स...