शिक्षा

ख्वप कलेजमा पाँचौँ राष्ट्रिय सम्मेलन हुने

सुनिता गाइसी भक्तपुर, जेठ १६ । ख्वप कलेज द्वारा पाँचौँ राष्ट्रिय सम्मेलन आयोजना हुदैछ ।   Empowering Voices: Social Science Perspective on Gender, Justice and Change भन्ने मूल नाराका साथ १ दिने सम्मेलन जेठको १७ गते आइतबार ख्वप कलेजमा हुदैछ । यस सम्मेलनमा देशभरका ६ वटा विश्वविद्यालयका...