विनायकमा स्क्र्याबल च्याम्पियनसिप सम्पन्न
मध्यपुर ठिमी भक्तपुर विद्यार्थीहरूलाई विभिन्न इसिए तथा सिसिएका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही वैशाख २८ र २९ गते सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका बीचमा scrable championship प्रतियोगिताको आयोजना गरियो। विद्यालयको वार्षिक कार्...