शिक्षा

एभरेष्टमा पूर्वविद्यार्थीसँग अन्तरक्रिया

असार ७,  एभरेष्ट इन्जिनियरिङ कलेज (ईईसी)मा  ले कलेजका पदाधिकारी तथा ईईसी एलुम्नाई एसोसिएसनका सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। पूर्वविद्यार्थीहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा आगामी योजनाहरू, संस्थागत समन्वय तथा पूर्वविद्यार्थीहरूको सहभ...