शिक्षा

पाई डे को अवसरमा विनायक शिक्षा निकेतनमा (Pi Recitation ) प्रतियोगिता सम्पन्न

विनायक शिक्षा निकेतनको Vinayak Maths Club द्वारा आयोजित पाई डे (Pi Day) को अवसरमा Pi Recitation प्रतियोगिता तथा Sudoku प्रतियोगिता भव्य रुपमा सम्पन्न भयो। गणितको महत्वपूर्ण स्थिराङ्क पाई (π ≈ 3.14159) को महत्व दर्शाउन आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा गणितप्रतिको रुचि र लगावमा थप प्रोत्...