बाहिरिएको प्रश्नपत्र मोडल प्रश्न मात्रै भएको खुल्यो
भक्तपुर । चाणक्य कलेज सेन्टरमा सार्वजनिक भएको भनिएको प्रश्न मोडल प्रश्न भएको खुलेको छ । परीक्षा अगाडि नै सार्वजनिक भएको प्रश्नपत्र नमूना प्रश्नपत्र रहेको जनाइएको हो । यसअघि प्रश्नपत्र सार्वजनिक भन्ने समाचारले भाइरल रुप लिएको थियो । कक्षा १२ को वोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वज...