स्कुल ओपन हाउस तथा बाल नृत्य महोत्सव कार्यक्रम आयोजना
भक्तपुर, फागुण २४ । वी किड्स स्कुलले शनिबार तेस्रो “स्कुल ओपन हाउस“ तथा "बाल नृत्य महोत्सव" कार्यक्रम आयोजना गरेको छ । “एक्सप्लोर, लर्न र ग्रो” को अवधारणा अनुसार सञ्चालन भइरहेको उक्त विद्यालयले गरिरहेका शैक्षिक अभ्यास, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तय...