शिक्षा

विमल मेमोरियल विद्यापीठको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० जोरपाटीस्थित विमल मेमोरियल विद्यापीठ विद्यालयको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सुर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ! एसईई र बिएलई परीक्षामा हालसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय...