वागीश्वरीमा एसइइपछिको ३०० घण्टाको अन दी जव तालिम
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयमा सञ्चालित ९–१२ प्राविधिक धारका विद्यार्थीहरूको एसइइपछिको ३०० घण्टाको अन दी जव तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विद्यालयका पूर्व प्र.अ. मोहनप्रसाद प्रजापति विद्यार्थी को सफलता अ...