एसियाली सम्मेलनमा युनिभर्सिटी प्रेसको पुस्तक प्रदर्शनी
काठमाडौं– काठमाडौंमा जारी एसियाली अध्ययन सम्मेलनमा बंगलादेशको प्रसिद्ध प्रकाशन गृह युनिभर्सिटी प्रेस लिमिटेडले विश्व प्रसिद्ध पुस्तकहरु प्रदर्शन तथा विक्रि वितरण गरेको छ । एसोसिएसन फर एसियन स्टडिजको आयोजनामा होटल र्याडिसन, दुसित प्रिन्सेस, मनास्लु होटल र होटल तिब्वतमा भइरहेको सम्मेलनमा सो...