शिक्षा

विनायकलाई अर्को अन्तर्राष्ट्रिय स्वर्ण अवार्ड

मध्यपुर ठिमी भक्तपुर शिक्षा ,सभ्यता र संस्कृतिको त्रिवेणी बन्दै विद्यार्थीहरूलाई जीवनोपयोगी एवं व्यावहारिक शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अब्बल विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले थप अर्को अन्तर्राष्ट्रिय उत्कृष्ट स्वर्ण पदक /अवार्ड प्राप्त गर्न सफल भएको छ। स्कुल इन्टरप्राइजेज च्य...