आठ दिने जल उपवास पश्चात् ‘श्रीहरि आरोग्य साधना’ अभियानको प्रेरणादायी सुरुवात
भक्तपुर | चैत १४ २०८२ साल चैत महिनाको १४ गते, चैत्र दशैंको दशमीको पावन अवसरमा “एक विश्व, एक आध्यात्मिक परिवार बनौँ” भन्ने उच्च उद्देश्यसहित श्रीहरि आरोग्य साधना अभियान औपचारिक रूपमा सुरु भएको छ। स्वास्थ्य, खुसी, आनन्द, प्रेम र ज्ञानपूर्ण जीवन जिउँ र अरूलाई पनि जिउन सिकाऔँ भन्ने भाव बोकेक...