जीवनशैली

भक्तपुरको सिरुटारबाट ‘खुशी’ अभियानको थालनी 

भक्तपुर । भक्तपुरको सिरुटारबाट मानिसलाई खुशी बनाउने अभियानको थालनी गरिएको छ । जिल्लाको  सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट एउटा संस्थाले यो अभियानको थालनी गरेको हो ।  प्रत्येक व्यक्तिलाई स्वास्थ्य, खुशी, आनन्द, ज्ञान, प्रेम एव शान्तिपूर्ण जीवन कसरी जिउने जस्ता जीवन उपयोगी शिक्षामा न...