जीवनशैली

श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन र रोट्र्याक क्लब अफ भक्तपुरको सहकार्यमा विशेष साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

“एक विश्व, एक आध्यात्मिक परिवार” सन्देशसहित भक्तपुरमा साउन्ड हिलिङद्वारा युवामा शान्ति र चेतनाको जागरण श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन र रोट्र्याक क्लब अफ भक्तपुरको संयुक्त आयोजनामा युवाहरूको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यसहित विशेष साउन्ड हिलिङ कार्...