झ्यालबाट खिचिएका फोटोहरुको प्रतियोगिता
नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गरेको छ। लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जानकारी दिएको छ।