सन्त रामपालजी महाराजको सान्निध्यमा तीन दिवसीय महासमागम हुने


जेठ २१, २०८२, बुधबार | विहान ०९:५६ बजे | 3950


सन्त रामपालजी महाराजको सान्निध्यमा तीन दिवसीय महासमागम हुने

काठमाडौ । जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा ६२८ औं परमेश्वर कवीर साहेबजीको प्रकट दिवसको उपलक्ष्यमा तीन दिवसीय महासमागमको आयोजना हुन लागेको छ । कार्यक्रम जेठ २६ देखि २८ गतेसम्म सतलोक आश्रम धनुषामा हुने जनाइएको छ । कार्यक्रममा उपस्थितिका लागि पूर्णब्रम्ह कबीर उपासक समाज, नेपाल तथा सम्पूर्ण भक्तजनहरुले सम्पूर्णमा अनुरोध गरेको छ ।

Comments