स्वास्थ्य

लामो रस्साकस्सीवीच भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरु

भक्तपुर । भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमवीच वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सेवाको सुभारम्भ गरे ।  वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर रा...