भक्तपुरको जेलाँंमा गरियो पाठेघर परीक्षण


चैत २६, २०८१, बुधबार | विहान ०५:५८ बजे | 30


भक्तपुरको जेलाँंमा गरियो पाठेघर परीक्षण

भक्तपुर । भक्तपुरको जेलाँंस्थित समाज सुधार माविको प्रांगनमा बुधबार पाठेघरको परीक्षण सम्वन्धि स्वास्थ्य शिविर भएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा शिविर भएको हो । शिविरमा महिलाहरुको पाठेघरको परीक्षण गरिएको थियो । साथै स्तन क्यान्सर सम्वन्धि पनि विशेषज्ञबाट जानकारी गराइएको थियो ।
 

Comments