स्वास्थ्य

शारीरिक एवं मानसिक स्वास्थ्यका लागि नियमित योगाभ्यासः उपमेयर श्रेष्ठ

सागर गुरागाईं मध्यपुर थिमि – मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले शारीरिक एवं मानसिक स्फूर्ति र स्वास्थ्यका लागि नियमित योगाभ्यास जरुरी रहेको बताउनु भएको छ । बालकुमारी योग साधना केन्द्रद्धारा आयोजित योग स्मारिक २०८२ को विमोचन गर्दै उपमेयर श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो...