समाजसेवामा समर्पित ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा सातदोवाटो ललितपुरमा
जयराम बिडारी भदौ १६, काठमाण्डौ दन्त चिकित्सालाई आम नागरिकको पहुँचमा सर्व सुलभ रुपमा पुर्याउने उद्देश्यले ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ चोकमा विस्तार गरेको छ । काठमाडौंको चावेल, बनस्थली ,नैकाप र महोत्तरीको बर्दिबासमा सेवा दिँदै आएको डेण्टल हस्पि...