स्थानीय तहका युवा क्लवका प्रतिनिधिहरुलाई दिइयो अभिमुखीकरण 


2025-04-10 15:05:45

News Image

भक्तपुर । सुर्तीजन्य पदार्थ तथा मदिरा विस्थापनका लागि स्थानीय तहका युवा क्लबको प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम विहीबार भक्तपुरमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा भक्तपुरका चारवटै नगरपालिकाहरुबाट प्रतिनिधिहरु सहभागी रहेका थिए ।  

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *