चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सामाजिक परिचालकलाई स्वस्थ्य बुढ्यौली अभिमुखिकरण
खरिपाटी, भक्तपुर चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकाका सामाजिक परिचालकहरुको लागी सञ्चालित १ दिने स्वस्थ्य बुढ्यौली ...