स्वास्थ्य

 “सडकदेखि सदनसम्म सेवा : मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

काठमाडौं / राजन थापा स्वास्थ्य सेवा केवल उपचारको प्रक्रिया मात्र होइन—यो त पीडामा परेको मनलाई सान्त्वना दिने, निराश आँखामा आशाको किरण जगाउने र ओझेलमा परेको मुस्कानलाई पुनः उज्यालो बनाउने एउटा पवित्र कर्म हो। यही मानवीय भावनालाई आत्मसात गर्दै ॐ समाज डेण्टल अस्पतालले “सडकदेखि सदनसम्म&rdqu...