सूर्यविनायकमा सकियो निःशुल्क स्वास्थ्य शिविर 


चैत १७, २०८१, सोमबार | विहान ११:४० बजे | 30


सूर्यविनायकमा सकियो निःशुल्क स्वास्थ्य शिविर 

भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायक भक्तपुरको आयोजनामा सोमबार भक्तपुरको सूर्यविनायकमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिला स्वास्थ्य (पाठेघर), स्वास्थ्य जाँंच, आँंखा तथा दाँंत र सामान्य सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । 

Comments