नर्सिङ सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित
काठमाडौ। मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा परामर्श एवम् प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको माइन्ड प्लसले नर्सिङ सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित गरेको छ। ५९औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विहिबार ललितपुरमा आयोजित माइन्ड प्लस तालिम कार्यक्रम सन्चालन ग...