निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


पुष २१, २०८२, सोमबार | विहान १०:३४ बजे | 275


निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । सिद्धलेक गाउँंपालिका ३ धादिंगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा जनरल, दन्त, गर्भवती महिलाको भिडियो एक्सरे तथा पाठेघर क्यान्सरको जाँंच पनि गरिएको थियो । 

Comments