शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० जनाको सफल मृर्गौला प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा. कल्पना कुमारी श्रेष्ठ कार्यकारी निर्देशक पदमा बाहल भए पश्चात सफलता पूर्वक १०० जनाको मृर्गौला प्रत्यारोपण भई सकेको छ । प्रत्यारोपण कार्यको नेतृत्व युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले सम्हाली रहनु भएको छ । उहाँ...