स्वास्थ्य

एच.आइ.भी एड्स सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न कार्यक्रम 

चितपोल । जनस्वस्थ्य कार्यलय भक्तपुरको आयोजनमा एच.आइ.भी एड्स सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि, पत्रकार, प्रहरी, एच.आइ.भी संक्रमित तथा मुख्य जोखिम समुहमा अभिमुखीकरण कार्यक्रम सुर्यविनायक नगरपालिका वडा नं चितापोल वडा कार्यलयमा बुधबार सम्पन भएको छ ।  एच.आइ.भी÷एड्स को बिषयलाई स...