योगदान साकोसको २५ औं स्थापना सम्पन्न
राम चन्द्र प्रजापति बैशाख १० ।` एकको लागि सबै सबैको लागि योगदान ´ भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले २५ औं बार्षिकोत्वसवमा केक काटेर स्थापनाको दिन स्मरण गरियो।...