अन्तरक्रिया कार्यक्रम सम्पन्न
भक्तपुर । उद्योग तथा बाणिज्य कार्यालयको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत स्थानीय निकायहरुसँग उद्योग तथा व्यवशाय सम्वन्धि प्रशासनको नियमन सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री गोपाल प्रसाद अर्यालज्यूको प्रमुख आतिथ्यतामा सम्पन...